नेपालगन्जका मस्जिदबाट बाढीपीडितका लागि दुई लाख ६७ हजार रुपियाँ सहयोग संकलन
gorkhapatraonline.com · Sat Aug 29 06:40:38 GMT 2026

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको सहयोगका लागि नेपालगन्जका विभिन्न मस्जिदमा दुई लाख ६७ हजार रुपियाँ सहयोग संकलन गरिएको छ ।
मस्जिदमा शुक्रवार हुने सामूहिक नमाजको बेला भेला भएका मुस्लिम समुदायले बाढीपीडितका लागि सो रकम संकलन गरेका हुन् ।
Read full story at source (gorkhapatraonline.com)