एनआईसी एशिया क्यापिटलद्वारा कतारमा ‘पर्सनल फाइनान्स एन्ड इन्भेस्टमेन्ट मास्टरक्लास’ सम्पन्न
aarthiknews.com

काठमाडौं । एनआईसी एशिया क्यापिटलले पहिलोपटक विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै कतारमा ‘Personal Finance & Investment Masterclass’ कार्यक्रम सम्पन्न गरेको छ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नियमित रूपमा वित्तीय तथा पुँजी बजारसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएकोमा खाडी मुलुकमा रहेका नेपालीलाई लक्षित गरी पहिलोपटक यस्तो कार्यक्रम आयोजना गरेको जनाएको छ।
Read full story at source (aarthiknews.com)