दोस्रो पञ्चवर्षीय योजना बनाउँदै तुलसीपुर
deshsanchar.com · Sun May 31 23:44:24 GMT 2026

तुलसीपुर (दाङ)- दाङ तुलसीपुर उपमहानगरपालिकाले दोस्रो पञ्चवर्षे आवधिक विकास योजना निर्माण थालेको छ । आइतबार उपमहानगरपालिकाले दोस्रो आवधिक योजनाबारे छलफल गरेको छ ।
Read full story at source (deshsanchar.com)