बेङ्गलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन
nepalnews.com · Mon Jun 01 00:42:10 GMT 2026
काठमाडौ । रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को च्याम्पियन बनेको छ।
रोमाञ्चक फाइनल भिडन्तमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बेङ्गलुरुले उपाधि रक्षा गरेको हो।
Read full story at source (nepalnews.com)