अर्जेन्टिनाका खेलाडीले ‘लास माल्भिनास’ ब्यानर बोकेपछि विवाद
nagariknews.nagariknetwork.com · Thu Jul 16 05:55:32 GMT 2026
इंग्ल्याण्डलाई २–१ ले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेपछि अर्जेन्टिनाका खेलाडीहरूले मैदानमा बोकेको ब्यानरले नयाँ विवाद निम्त्याएको छ।
फाइनलमा पुगेपछि अर्जेन्टिनाका खेलाडीहरूले ‘लास माल्भिनास अर्जेन्टिनाकै हुन्’ लेखिएको ब्यानर देखाएका थिए। उक्त सन्देशपछि दक्षिण एट्लान्टिकस्थित विवादित फकल्याण्ड (माल्भिनास) टापुमाथिको अर्जेन्टिनाको दाबीलाई पुनः उजागर गरेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)