आईपीएलमा सर्वाधिक विकेट लिएका राबाडालाई पर्पल क्याप
khabarhub.com · Mon Jun 01 00:38:49 GMT 2026
काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा उपविजेता बनेको गुजरात टाइटन्सका तीव्र गतिका बलर कागिसो राबाडाले सर्वाधिक विकेट लिँदै ‘पर्पल क्याप’ जितेका छन् । उनले १७ खेलमा ९.६८ को इकोनोमी रेटमा २९ विकेट लिए ।
Read full story at source (khabarhub.com)