लघुकथाकार डा. विन्दु पौडेल वस्तीको ‘प्रतिविम्ब’ लाेकार्पण
nagariknews.nagariknetwork.com · Mon Jun 01 00:35:56 GMT 2026

लघुकथाकार डा. विन्दु पौडेल वस्तीको लघुकथासंग्रह ‘प्रतिविम्ब’ को लाेकार्पण भएको छ।
नवलपुरमा कृतिकारका सासूआमा हरिमाया वस्तीको अध्यक्षता तथा मध्यबिन्दु नगरपालिकाका नगरप्रमुख भीमलाल अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हाे।
Read full story at source (nagariknews.nagariknetwork.com)