कृषकलाई अनुदानमा ‘दूध चिस्यान ट्याङ्की’ वितरण
khabarhub.com · Thu Jul 16 06:07:36 GMT 2026

कास्की– राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ कास्कीले आर्थिक वर्ष २०८२–८३ मा कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि र कृषकको आय आर्जनमा टेवा पुर्याउने विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।
Read full story at source (khabarhub.com)