७० जिल्लाबाट मानव बेचबिखन, सामाजिक सञ्जालमार्फत तस्करी बढ्दो
aarthiknews.com

भैरहवा। राष्ट्रिय मानव अधिकार आयोगले तयार गरेको ‘मानव बेचबिखनविरुद्धको अधिकार सम्बन्धी राष्ट्रिय प्रतिवेदन २०८२’ माथि सरोकारवाला निकायबीच छलफल भएको छ।
भैरहवामा आयोजित कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, सिद्धार्थनगर नगरपालिका, नेपाल प्रहरी तथा विभिन्न सरकारी र गैरसरकारी निकायका प्रतिनिधिले प्रतिवेदनका निष्कर्ष र चुनौतीबारे समीक्षा गरेका थिए।
Read full story at source (aarthiknews.com)