आईपीएलको उपाधि आरसीबीलाई लगातार दोस्रोपटक
nepallive.com · Mon Jun 01 00:55:42 GMT 2026
काठमाडौं– रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)ले आईपीएल २०२६ को फाइनलमा गुजरात टाइटन्सलाई पाँच विकेटले हराउँदै लगातार दोस्रो पटक उपाधि जितेको छ।
अघिल्लो सिजनमा पञ्जाब किङ्सलाई हराउँदै पहिलो पटक च्याम्पियन बनेको आरसीबीले यसपटक पनि उपाधि जोगाउँदै नयाँ इतिहास रचेको हो।
Read full story at source (nepallive.com)