ठेक्का नवीकरण हुनेगरी सार्वजनिक खरिद नियमावलीमा संशोधन, ठेकेदारलाई राहत (पूर्णपाठ)
nepalpress.com · Thu Jul 16 06:15:19 GMT 2026

कम्तीमा ५० प्रतिशत भौतिक कार्य प्रगति भएको खरिद सम्झौता र आर्थिक वर्ष २०८२–८३ मा खरिद सम्झौता भई म्याद सकिएका सम्झौताको हकमा कारण खुलाएर अब काम सम्पन्न गर्ने अवधि समेत खुलाएर निवेदन दिएपछि म्याद थप हुने भएको छ ।
सरकारले भुक्तानी समयमा नदिएर रुख कटानलगायत जमिनको समस्या, प्राकृतिक प्रकोप तथा अन्य समस्याका कारण समयमै काम सम्पन्न भएका ठेक्का रद्द हुँदा व्यवसायी कालोसूचीमा परेर टाट पल्टिने तथा काम पनि अलपत्र पर्ने अवस्था अन्त्य गर्न नियमावलीमा संशोधन गरिएको हो ।
Read full story at source (nepalpress.com)