साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र बंगलादेश भिड्ने
kendrabindu.com · Mon Jun 01 01:13:14 GMT 2026
काठमाडौं। नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको सेमिफाइनलमा साबिक विजेता बंगलादेशको सामना गर्ने भएको छ ।
नेपालले समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई २–० ले पराजित गरेको छ । यो जितसँगै नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।
Read full story at source (kendrabindu.com)