महिला उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री
annapurnapost.com · Thu Jul 16 06:26:21 GMT 2026

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले आज महिला उद्यमी महासंघका पदाधिकारीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल गर्दै छन्।
केही बेरमा सुरु हुने बैठकमा प्रधानमन्त्री शाह र महासंघका प्रतिनिधिबीच महिला उद्यमशीलताको प्रवर्द्धन, नीतिगत सुधार तथा उद्योग क्षेत्रमा महिलाको सहभागिता बढाउने विषयमा विस्तृत छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
Read full story at source (annapurnapost.com)