सञ्चारमाध्यममा असम्पादित सामग्री प्रशारण र प्रकाशन भएको भन्दै चिन्ता व्यक्त
thahakhabar.com
काठमाडौँ : लेखक एवं पत्रकारहरूले नेपालमा सञ्चारमाध्यममा असम्पादित सामग्री प्रशारण र प्रकाशन हुने गरेको भन्दै चिन्ता व्यक्त गरेका छन्। यसले गर्दा पठन संस्कृति मासिँदै गएको उनीहरूको बुझाइ छ।
शनिवार काठमाडौंमा आयोजित ‘नेपालको पत्रकारितामा विश्वव्यापी परिदृश्य’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनीहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन्।
Read full story at source (thahakhabar.com)