प्रधानमन्त्री शाहले आज महिला उद्यमी महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
kendrabindu.com · Thu Jul 16 06:37:38 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज महिला उद्यमीहरुसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा छलफल गर्ने भएका छन् ।
केही समयपछि हुने उक्त बैठकमा महिला उद्यमशीलता प्रवर्द्धन, नीतिगत सुधार तथा उद्योग क्षेत्रमा महिलाहरूको सहभागिता वृद्धिका विषयमा संवाद हुने प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।
Read full story at source (kendrabindu.com)