रास्वपा सभापति लामिछाने आज भारत भ्रमणमा जाँदै
nepalnews.com · Mon Jun 01 01:33:21 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छिमेकी मुलुक भारत भ्रमणमा जाँदैछ।
भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने आज दिउँसो १ बजे पाँच दिने भ्रमणका लागि भारत जान लागेका हुन् ।
Read full story at source (nepalnews.com)