प्रधानमन्त्री शाहले महिला उद्यमी महासंघका प्रतिनिधिसँग छलफल गर्दै
nepalnews.com · Thu Jul 16 06:48:32 GMT 2026

काठमाडौँ। प्रधानमन्त्री बालेन शाहले आज महिला उद्यमीहरुसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा छलफल गर्दै छन्।
केही समयपछि हुने उक्त बैठकमा महिला उद्यमशीलता प्रवर्द्धन, नीतिगत सुधार तथा उद्योग क्षेत्रमा महिलाहरूको सहभागिता वृद्धिका विषयमा संवाद हुने प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन्।
Read full story at source (nepalnews.com)