प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
corporatenepal.com · Thu Jul 16 06:47:58 GMT 2026

दमौली । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लातर्फ रुख कटान सुरु गरिएको छ ।
त्यहाँको राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएसँगै रुख कटानको काम सुरु गरिएको हो । आयोजनाले गत वैशाख २६ गते रुख कटानको अनुमति प्राप्त गरेको थियो ।
Read full story at source (corporatenepal.com)