प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
nepalnews.com · Thu Jul 16 06:57:47 GMT 2026

दमौली। तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लातर्फ रुख कटान सुरु गरिएको छ।
त्यहाँको राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएसँगै रुख कटानको काम सुरु गरिएको हो।
Read full story at source (nepalnews.com)