अस्थिर बने हिमालबाट उत्पन्न नदी, नेपाल र भारतमा ‘महासंकट’को चेतावनी
onlinekhabar.com · Mon Jun 01 01:38:25 GMT 2026

१८ जेठ, काठमाडौं । जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा नदीहरूको स्वरूप र बग्ने दिशा ऐतिहासिक रूपमा तीव्र गतिमा परिवर्तन भइरहेको एक नयाँ अध्ययनले देखाएको छ ।
विश्वप्रसिद्ध विज्ञान जर्नल साइन्समा हालै प्रकाशित एक अनुसन्धान रिपोर्ट अनुसार विगत चार दशकमा हिमालबाट उत्पन्न हुने नदीहरूले आफ्नो किनार काट्ने तथा मार्ग परिवर्तन गर्ने (ल्याटेरल माइग्रेसन) दर झण्डै दोब्बर भएको छ ।
Read full story at source (onlinekhabar.com)