स्वतन्त्रताबारे अभिव्यक्तिपछि विवादमा कंगना, पद्मश्री पुरस्कार फिर्ता लिन आवाज उठ्दै
nepallive.com · Fri Nov 12 17:12:00 GMT 2021
काठमाडौं- बलिउड अभिनेत्री कंगना रणावत आफ्नो अभिनयभन्दा बढी विवादका कारण चर्चामा रहन्छिन्। सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म उनको विवादको चर्चा चुलिरहन्छ।
यसबीच कंगना रणावतले भारतलाई ‘२०१४ मा वास्तविक स्वतन्त्रता’ मिलेको भन्ने अभिव्यक्ति दिएपछि उनी पुन: विवादमा तानिएकी छिन्। सामाजिक सञ्जालमा अहिले कंगनाको विरोधमा गरिएका ट्वीटहरु ‘ट्रेण्ड’ गरिरहेका छन्।
Read full story at source (nepallive.com)