स्रोत नखुलेको ५५ लाख ९० हजार नेपाली रुपियाँसहित २ जना नियन्त्रणमा
corporatenepal.com · Thu Jul 16 07:05:00 GMT 2026

काठमाडौं । डोल्पा जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिका–१ स्थित त्रिपुराकोटबाट बुधबार स्रोत नखुलेको ५५ लाख ९० हजार नेपाली रुपैयाँसहित २ जनालाई नियन्णमा लिईएको छ ।
सोही जिल्लाको ठुलिभेरी नगरपालिका–३ दुनैबाट सोही नगरपालिका–७ छ्ल गाउँतर्फ जाँदै गरेको भे १३ प ९२६५ मोटरसाईकलाई शंका लागि चेक गर्ने क्रममा मोटरसाईकलमा सवार ठुलिभेरी नगरपालिका–७ बस्ने ३२ बर्षिय विष्णुलाल रोकाया र ४२ बर्षिय भक्तिचन्द्र रोकायाले बोकेको झोलामा पैसाको गड्डी फेला परेपछि उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
Read full story at source (corporatenepal.com)