नेपालभन्दा २ वर्ष ढिलो भारतले ल्यायो नोक्सानी व्यवस्था गणनामा ईसीएल: कति उस्तै, कति फरक ?
clickmandu.com · Mon Jun 01 02:06:17 GMT 2026

काठमाडौं । नेपालभन्दा करिब २ वर्ष ढिला गरेर भारतले कर्जा नोक्सानी व्यवस्थामा एक्स्पेक्टेड क्रेडिट लस (ईसीएल) सम्बन्धी व्यवस्था ल्याएको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले भारतीय वाणिज्य बैंकहरूका लागि एसेट क्लासिफिकेसन, प्रोभिजनिङ र इन्कम रिकग्निसन (आईआरएसीपी) सम्बन्धी नयाँ निर्देशन, २०२६ जारी गरेको हो ।
भारतले कार्यान्वयनमा रहेको ‘इन्कर्ड लस’ (नोक्सानी भइसकेपछि प्रोभिजन गर्ने) मोडेललाई प्रतिस्थापन गर्दै अन्तर्राष्ट्रिय मापदण्ड (आईएफआरएस–९) सँग मेल खाने गरी नयाँ व्यवस्था ल्याएको हो । तर, यो व्यवस्था तत्काल कार्यान्वयन हुने छैन । भारतमा ईसीएल १ अप्रिल २०२७ देखि पूर्ण रूपमा लागू हुनेछ ।
Read full story at source (clickmandu.com)