तीन वर्षपछि दक्षिण कोरियाले बढायो ब्याजदर, मुद्रास्फीति नियन्त्रणमा जोड
khabarhub.com · Thu Jul 16 07:19:07 GMT 2026
सियोल- दक्षिण कोरियाको केन्द्रीय बैंकले तीन वर्षभन्दा बढी समयपछि पहिलो पटक नीतिगत ब्याजदर बढाएको छ। जिद्दी मुद्रास्फीति, बलियो आर्थिक वृद्धि र बढ्दो घरेलु ऋणलाई मध्यनजर गर्दै बैंकले बिहीबार ब्याजदर २५ आधार अंकले वृद्धि गरेको हो।
Read full story at source (khabarhub.com)