‘उद्धार राहत त परको कुरो,विज्ञप्तिमा लेख्न किन गाह्रो ? ’
janaaastha.com

नुवाकोटमा बाढीबाट भएको क्षतिको विवरण समेटेर जिल्ला प्रशासन कार्यालयले तयार पारेको रिपोर्टप्रति प्रश्न उठाइएको छ। बाढी गएको तीन दिनपछि तयार पारिएको रिपोर्टमा प्रभावित क्षेत्र तथा महत्वपूर्ण भौतिक संरचनाहरू नै छुटाइएको स्थानीयको आरोप छ ।
Read full story at source (janaaastha.com)