रसुवा बाढीमा ३२० भारतीय सम्पर्कविहीन, ८४ जनाको उद्धार
clickmandu.com · Sat Aug 29 06:52:19 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि नेपालमा रहेका ३२० जना भारतीय नागरिक सम्पर्कविहीन भएको भारतले जनाएको छ। भारतीय विदेश मन्त्रालयले बाढीपछि ठूलो संख्यामा भारतीय नागरिक बेपत्ता भएको पुष्टि गरेको हो।
भारतीय विदेश मन्त्रालयका अनुसार हालसम्म ८४ जना भारतीय नागरिकको सुरक्षित उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये तमिलनाडुका २१ जना रहेको र उनीहरू शुक्रबार भारत फर्किसकेको मन्त्रालयले जनाएको छ।
Read full story at source (clickmandu.com)