तीन दिनदेखि मिटरब्याज पीडित निजगढमै, भएन सरकारसँग सहमति
setopati.com · Thu Jul 16 07:23:32 GMT 2026

मिटरब्याज पीडित र गृहमन्त्री सुधन गुरूङबीच तीन दिनदेखि बाराको निजगढमा पटकपटक वार्ता भइरहेको छ।
बुधबार गृहमन्त्रीसँग चौथो चरणको वार्ता सम्पन्न भयो। तर पनि अहिलेसम्म निष्कर्षमा पुग्न नसकेको मिटरब्याज पीडित अभियानी लक्ष्मी घिमिरेले जानकारी दिइन्।
Read full story at source (setopati.com)