बाढीमा परी ४१ अस्ट्रेलियाली नागरिक बेपत्ता
baahrakhari.com · Sat Aug 29 06:53:41 GMT 2026

काठमाडौँ । नेपाल–तिब्बत सीमावर्ती क्षेत्रमा विनाशकारी बाढीपहिरोमा परी ४१ अस्ट्रेलियाली नागरिक बेपत्ता रहेका त्यहाँको सरकारले जनाएको छ ।
२५ वर्षीया अस्ट्रेलियाली नागरिक कारा सेभेरिनोले भने आफ्नो परिवारसँग सम्पर्क गरेकी छन् । उनी विपद् प्रभावित मुख्य क्षेत्रभन्दा फरक स्थानमा ट्रेकिङ गरिरहेकाले सुरक्षित रहेको पाइएको छ ।
Read full story at source (baahrakhari.com)