श्रीमान्को कुटाइबाट श्रीमतीको मृत्यु
nepalviews.com · Thu Jul 16 07:30:35 GMT 2026

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा एक श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । जीवनभर दुःख सुखमा सँगै बाँच्ने र सँगै जिउने कमस खाएका दोधारा चाँदनीका रणबहादुर सुनारले अन्ततः आफ्नै श्रीमतीको ज्यान लिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख टेकबहादुर रावतले ४२ वर्षीया पारु सुनारको उनका ४५ वर्षीय श्रीमान् रणबहादुर सुनारको कुटाइबाट बिहीबार मृत्यु भएको बताए ।
Read full story at source (nepalviews.com)