भेनेजुएलाका विपक्षी नेतृको स्वदेश फिर्ती प्रक्रियामा बाधा नपार्ने अमेरिकाको घोषणा
nepalnews.com · Thu Jul 16 07:27:25 GMT 2026

वासिङ्टन डीसी। संयुक्त राज्य अमेरिकाले भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोको स्वदेश फिर्ती नरोकिने बताएकाे छ।
यस विषयमा विदेश विभागको नीति स्पष्ट रहेको उल्लेख गर्दै दक्षिण अमेरिकाका लागि उपसहायक सचिव लुइस मेन्डेजले अमेरिकाले मारिया कोरिनालाई स्वदेश फर्कन कुनै पनि बाधा नपुर्याउने बताएका हुन्। उनले तोकिएका सर्तहरु भने मान्नुपर्ने चेतावनी दिएका छन्।
Read full story at source (nepalnews.com)