फर्जी लाइसेन्स प्रकरणः उपसचिवसहित पाँच कर्मचारी पक्राउ
nepalwatch.com · Sun Jun 16 17:21:38 UTC 2024
काठमाडौं ।
परीक्षा नै नलिई लाइसेन्स दिने थप पाँच कर्मचारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले यातायात व्यवस्था कार्यालय, बुटवलका तत्कालिन प्रमुख उपसचिव केशब अर्याल, कम्प्युटर अधिकृत पदमराज आचार्य, शाखा अधिकृत सुवास पौडेल, कम्प्युटर सहायक राजेश लम्साल र दिलिप कुमार शाहलाई पक्राउ गरेको हो ।
Read full story at source (nepalwatch.com)