कानपुरको मन्दिरले गर्छ मौसमको भविष्यवाणी, वैज्ञानिक पनि छन् चकित
nepalbahas.com · Mon Jun 01 02:46:43 GMT 2026

कानपुरको मन्दिरले गर्छ मौसमको भविष्यवाणी, वैज्ञानिक पनि छन् चकित
१८ जेठ, काठमाडौं । कानपुरको जगन्नाथ मन्दिर विश्वभर मनसुन मन्दिरको रूपमा प्रख्यात छ। यसको गर्भगृहको छतबाट झर्ने पानीका थोपाहरूले वर्षाको आगमनको सही भविष्यवाणी गर्छ भन्ने विश्वास गरिन्छ। उत्तर प्रदेशको कानपुर जिल्लाको भितरगाउँ ब्लकको बेहटा बुजुर्ग गाउँमा अवस्थित यो मन्दिर विज्ञान, आस्था र रहस्यको एक अद्वितीय संगम हो। आधुनिक मौसम विज्ञान उपकरणको युगमा पनि यो प्राचीन मन्दिरले विज्ञानलाई चुनौती दिइरहेको छ। त्यसैले स्थानीय किसानहरू र गाउँलेहरूले शताब्दीयौंदेखि सही मौसम पूर्वानुमानको लागि यस ऐतिहासिक मन्दिरमा भर पर्दै आएका छन्।
Read full story at source (nepalbahas.com)