म्यानमारमा भएको ठूलो विस्फोटमा ५५ जनाको मृत्यु
lokaantar.com
म्यानमारमा भएको ठूलो विस्फोटमा ५५ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। यो विद्रोही नियन्त्रित क्षेत्रमा भएको थियो।
ज्यान गुमाउनेमा २५ महिला र ३० पुरुषको मृत्यु रहेको बीबीसीले जनाएको छ ।
Read full story at source (lokaantar.com)