विवादमा तानियो दुर्गेश र प्रियंकाको गीत, ‘डबल मिनिङ’ प्रति आपत्ति
onlinekhabar.com · Thu Jul 16 08:04:38 GMT 2026

काठमाडौं । दुर्गेश थापा र प्रियंका कार्कीको नयाँ गीत ‘मास्टर्नी’ रिलिज भएदेखि नै विवादमा तानिएको छ । मंगलबार सार्वजनिक गीतले द्धिअर्थी शब्द फैलाएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले टिप्पणी गरिरहेका छन् ।
यो गीतलाई दुर्गेश आफैले लेखेका हुन् भने कम्पोज पनि उनकै हो । गीतभित्र प्रयोग गरिएका ‘डबल मिनिङ’ नेपाल समाजका लागि अपाच्य हुने भन्दै केहीले कलाको नाममा बेथिती भएको बताएका छन् ।
Read full story at source (onlinekhabar.com)