पूर्वाधार विकासमन्त्री लम्साल र भारतीय विदेश मन्त्रालयका अधिकारीबीच भेटवार्ता
kathmandupati.com · Thu Jul 16 08:17:57 GMT 2026

काठमाण्डु- पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव एवं चीन, नेपाल र भुटान हेर्ने नर्थ डिभिजन प्रमुख मन्नु महावरबीच भेटवार्ता भएको छ।
बिहीबार सिंहदरबारस्थित पूर्वाधार विकास मन्त्रालयमा भएको भेटमा भारतीय दूतावासका डीसीएम डा. राकेश पाण्डे पनि सहभागी थिए।
Read full story at source (kathmandupati.com)