बुकीपाटनमा प्लास्टिकजन्य फोहर व्यवस्थापनको चुनौती
setopati.com · Thu Jul 16 08:21:16 GMT 2026

नेपालका एक मात्र सिकार आरक्ष ढोरपाटनस्थित बुकीपाटनमा पर्यटकको आकर्षण बढेसँगै नकुहिने फोहर बढ्न थालेको छ।
पर्यटकले जथाभावी फोहरले फाल्दा बुकीपाटनको स्वच्छताको छवि धुमलिन थालेको छ।
Read full story at source (setopati.com)