ऐतिहासिक सिन्धुलीगढी [तस्वीरहरू]
nepalviews.com · Sat Jun 06 07:47:51 GMT 2026

काठमाडौं । सिन्धुलीगढी नेपाल एकीकरणको इतिहासमा स्वर्ण अक्षरले लेखिएको स्थलमध्ये एक हो । यही गढीले विसं १८२४ असोज १५ गते अंग्रेज फौजलाई परास्त गर्दै गोरखाली वीरताको गाथा कोरेको थियो ।
क्याप्टेन जर्ज किनलकको नेतृत्वमा आएको इस्ट इन्डिया कम्पनीको दुई हजार चार सय सैनिकको फौजलाई वंशु गुरुङको कमान्डमा रहेको गोरखाली सेनाले यही गढीमा पराजित गरेको थियो ।
Read full story at source (nepalviews.com)