हुम्ला–बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा
shilapatra.com · Mon Jun 01 03:04:00 GMT 2026

हुम्ला–बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको सीमा विवाद तथा दोहोरो झडपबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली यहाँ पुगेको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विमलराज पौडेल नेतृत्वको टोली आइतबार सिमकोट पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर खड्काले जानकारी दिए ।
Read full story at source (shilapatra.com)