जेनजी आन्दोलनमा गोली चलाउने सुरक्षाकर्मीलाई ‘विभागीय कारबाही’ हुने !
baahrakhari.com · Thu Jul 16 08:26:31 GMT 2026

काठमाडौं । सुरक्षा निकायका अधिकारीको कारबाही सिफारिस कार्यान्वयनका विषयमा अध्ययन गर्न गठित समितिको म्याद सकिँदा पनि प्रतिवेदन सरकारलाई बुझाइएको छैन ।
‘जेनजी’ प्रदर्शनबारे गौरीबहादुर कार्की संयोजकत्वको समितिले सुरक्षाकर्मीका हकमा गरेको कारबाही सिफारिसबारे पुनः छानबिन गर्न भन्दै वैशाख २ गते उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्की नेतृत्वमा अर्को समिति सरकारले बनाएको थियो ।
Read full story at source (baahrakhari.com)