बालेन्द्रप्रति रविन्द्रको व्यंग्य : संसद्मा १० मिनेट बोल्दा अति गम्भीरसहित तीन त्रुटी गर्ने प्रधानमन्त्री
nagariknews.nagariknetwork.com · Mon Jun 01 03:29:10 GMT 2026

रविन्द्र मिश्रले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन्।
बालेन्द्रलाई संसद्मा १० मिनेट बोल्दा अति गम्भीरसहित तीन त्रुटी गर्ने प्रधानमन्त्री भन्दै मिश्रले व्यंग्यात्मक टिप्पणी गरेका हुन्। उनले चुनावी अभियानका क्रममा जम्माजम्मी २७ मिनेट बोलेर झण्डै दुई-तिहाईको प्रधानमन्त्री हुने र संसद्मा अकस्मात उपस्थित भएर जम्माजम्मी १० मिनेट बोल्दा एउटा अति गम्भीरसहित तीन वटा त्रुटी गर्ने प्रधानमन्त्री विश्वमा अन्त कतै नभएको टिप्पणी गरे।
Read full story at source (nagariknews.nagariknetwork.com)