टोकियोमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार सहभागी हुने
bishowkhabar.com · Thu Jul 16 08:53:33 GMT 2026

टोकियो– नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा आगामी जुलाई २५ मा जापानको राजधानी टोकियोमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ आयोजना हुने भएको छ ।
‘प्रवासी सञ्चार माध्यममार्फत नेपाल र विश्वलाई जोड्ने’ नारासहित हुने सम्मेलनमा महासंघका १२ वैदेशिक शाखाको सहआयोजनामा विश्वभरका नेपाली पत्रकारको सहभागिता रहनेछ ।
Read full story at source (bishowkhabar.com)