इरानसँग शान्तिवार्ता गर्न ट्रम्प अनिच्छुक, भन्छन्– हतार छैन
bishowkhabar.com · Thu Aug 27 10:20:14 GMT 2026

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्य गर्न वार्तामा फर्कन तेहरानलाई कुनै निश्चित समयसीमा नतोकिएको बताएका छन् ।
उनले आफू वार्ता पुनः सुरु गर्न हतारमा नरहेको बताउँदै अमेरिकी आर्थिक तथा सैन्य दबाब प्रभावकारी भइरहेको दाबी गरेका छन् ।
Read full story at source (bishowkhabar.com)