ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनबाट साढे १६ सय मेगावाट विद्युत् निर्यात सहमति
onlinekhabar.com · Thu Jul 16 08:59:14 GMT 2026

३१ असार, काठमाडौं । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) बैठकले दुई अन्तरदेशीय प्रसारण लाइन मार्फत नेपालबाट निर्यात हुने विद्युत् परिमाण १ हजार ६ सय ५० मेगावाट पुर्याउने सहमति गरेको छ ।
पोखरामा बुधबार सम्पन्न बैठकको नेतृत्व नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीले गरेकी थिइन् भने भारतको नेतृत्व विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवालले गरेका थिए ।
Read full story at source (onlinekhabar.com)