भोटेकोशी नदीमा आएको बाढीले बगाएको बैंकको सेफ तोडेर लाखौं चोर्ने २९ जना चोर पक्राउ
corporatenepal.com · Sat Aug 29 06:59:50 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएको बैंकको सेफ तोडफोड गरी लाखौं रुपियाँ नगद चोरी गर्ने २९ जनालाई प्रहरीले धादिङबाट पक्राउ गरेको छ ।
उनीहरूको साथबाट प्रहरीले ९२ लाख ६८ हजार ५०५ रुपियाँ बरामद गरेको प्रहरीले जानकारी दिएको छ । सेफमा झण्डै दुई करोड रुपियाँ रहेको भनिए पनि अन्य रकम भने गायव गरिएको छ ।
Read full story at source (corporatenepal.com)