‘हराइरहेका छोराको भिडिओ र फोटो सामाजिक सञ्जालमा देखियो, तर कहाँ छन् थाहा छैन’
nepalpress.com · Sat Aug 29 07:01:42 GMT 2026

चितवन । वीरगन्ज महानगरपालिका–२२, जगरनाथपुरको एकै टोलका ५ परिवार हिजो शुक्रबारदेखि भरतपुरमा छन्।
एकै टोलका पाँच युवा रसुवा बाढीमा हराएपछि उनीहरू भेटिन्छन् कि भनेर उनीहरू चितवन आएका हुन्। तर, चितवनमा भेटिएका शवबाट कुनै पनि पहिचान हुन सकेको छैन।
Read full story at source (nepalpress.com)