राष्ट्रकवि घिमिरेका पुत्र इन्दिवर रसुवा बाढीपछि बेपत्ता
khabarhub.com · Sat Aug 29 07:05:04 GMT 2026

काठमाडौं- राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेका ज्येष्ठ पुत्र तथा नेपाल विद्युत प्राधिकरणका वरिष्ठ इन्जिनियर इन्दिवर घिमिरे रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका छन्।
नेपाल विद्युत प्राधिकरणको अपर त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजनाका प्रोजेक्ट म्यानेजरसमेत रहेका घिमिरे भदौ १० गतेदेखि परिवारको सम्पर्कमा नरहेको उनका भाइ इन्जिनियर राजीव घिमिरेले जानकारी दिए।
Read full story at source (khabarhub.com)