शुक्रवारदेखि नयाँ आर्थिक वर्ष सुरु हुँदै, आयकरमा राहतदेखि शिक्षा-स्वास्थ्य र विद्युत् शुल्कमा परिवर्तन
barnanmedia.com · Thu Jul 16 08:53:50 GMT 2026

साउन १ गते शुक्रवारदेखि आर्थिक वर्ष २०८३/८४ शुरु हुँदैछ । नयाँ आर्थिक वर्ष शुरु भएसँगै सरकारले ल्याएको नीति तथा कार्यक्रम, बजेट तथा राष्ट्र बैंकले सार्वजनिक गरेको नीति तथा कार्यक्रम कार्यान्वयनमा आउनेछन् ।
सरकारले कतिपय पुराना करलाई हटाएर सहुलियत दिएको छ भने केही नयाँ कर नीति पनि थपेको छ । सरकारले कर प्रणालीलाई सरल बनाउने, निजी क्षेत्रको लगानी विस्तार गर्ने, उद्योग–व्यवसायलाई प्रोत्साहन गर्ने तथा बैंकिङ प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले विभिन्न कर नीतिहरूमा परिवर्तन गरेको उल्लेख गरेको छ ।
Read full story at source (barnanmedia.com)