रास्वपा सरकारले सांसदका लागि ब्युतायो स्वकीय, राज्यको ढुकुटीबाट करोडौं तलब–भत्ताको व्यवस्था
bishowkhabar.com · Thu Jul 16 09:03:50 GMT 2026

काठमाडौं– सरकारले संघीय सांसदलाई पुनः स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेको छ ।
मन्त्रिपरिषद्को निर्णयसँगै यसअघि हटाइएको सुविधा पुनः कायम हुने भएको हो ।
Read full story at source (bishowkhabar.com)