'प्लिज प्रधानमन्त्रीज्यु, अब संसद्मा नबोल्नु होला, जति बोल्नुहुन्छ, त्यति नेपालीको शिर झुक्छ'
nagariknews.nagariknetwork.com · Mon Jun 01 03:47:48 GMT 2026

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का केन्द्रिय प्रचार विभाग प्रमुख दामोदर अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा आएर बोलेपछि आफ्नो धारणा परिवर्तन भएको बताएका छन्।
उनले पहिला प्रधानमन्त्रीले संसद्मा आएर बोल्नु पर्छ भन्ने पक्षमा आफू रहेको भन्दै सोमबार संसद्मा आएर बोलेपछि आफ्नो धारणा परिवर्तन भएको बताएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)