व्यक्तिगत आयकर सीमा न्यूनतम १० लाखको प्रावधान शुक्रबारदेखि लागु
onlinekhabar.com · Thu Jul 16 09:08:47 GMT 2026

३२ असार, काठमाडौं । सरकारले वृद्धि गरेको आयकरको न्यूनतम सीमाको नयाँ प्रावधान शुक्रबारदेखि लागु हुँदैछ ।
आगामी आर्थिक वर्ष २०८३/८४ देखि सरकारले व्यक्तिका हकमा आयकरको न्यूनतम सीमा १० लाख पुर्याएको छ । नयाँ आव शुक्रबारदेखि सुरु हुँदैछ । सरकारले व्यक्तिगत आयकरको अधिकतम दरलाई १० प्रतिशत बिन्दुले घटाएको छ ।
Read full story at source (onlinekhabar.com)